कोरोना, बिपी र गाउँ

विपत्को परिस्थितिमा गाउँको महत्व र आवश्यकता हुने रहेछ भने गाउँ विकासको मेरुदण्डलाई प्राथमिकतामा सहरसरह किन नराखिएको ? के गाउँ विपत्मा मात्र मानिसको आवश्यकता पूरा गर्ने थलो हो ?...

सम्बन्धित सामग्री

गाउँगाउँमा सुरक्षा गस्ती

चाड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेका छन् । कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम

गाउँलेको मेहनत, कु गाउँ जाने पुल

स्थानीय सामाग्रीको प्रयोग गरी गाउँलेहरुले निर्माण गरेको जाजरकोटको कु गाउँ जाने पुल ।

काभ्रेमा जनगणनाका लागि सुपरिवेक्षक गाउँगाउँमा

राष्ट्रिय जनगणना २०७८ का लागि तथ्याङ्क संकलन गर्न सुपरिवेक्षकहरू गाउँगाउँमा खटिएका छन्। जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण फारम भर्नको लागि सुपरिवेक्षकहरू गाउँगाउँमा खटिएका हुन्। जिल्ला जनगणना कार्यालय काभ्रेका प्रमुख तथा गणना...

दोलखाका गाउँगाउँ पुगेर योजना सम्झौता

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर योजना सम्झौता सुरु गरेको छ। उपभोक्ता समितिलाई सहज गराउन र समयमा काम सम्पन्न गराउने उद्देश्यले गाउँपालिकाले विकास शिविर योजना आयोजना गरी योजना सम्झौता सुरु भएको गाउँपालिकाले जनाएको छ। ०७८/७९ मा गाउँपालिकाबाट छनोट भएका योजना समयमै सम्पन्न गराउन र उपभोक्तालाई योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने बाध्यतालाई गाउँमा सम्झौताको व्यवस्था […]

धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण

गुल्मी : धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ। गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।योसँगै गुल्मीको धुर्कोट पहिलो खरका छानामुक्त गाउँपालिका घोषण भएको छ। खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए।नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्

गाउँ–गाउँमा फैलिँदै कोरोना

पछिल्लो समय शहर भन्दा गाउँ कोरोना जोखिममा परेका छन् । नेतृत्व शहरमुखी भईदिदा दुर्गम गाउँहरु ओझेल परेका हुन् । केन्द्र र प्रदेश सरकारको ध्यान आफू र आफ्नालाई अनि कुर्सीमा मात्र गए पछि बस्ती बस्तीमा फैलिएको महामारीका बारेमा चासो दिन छोडिएको हो । यतिबेला पहाड...

मास्क र औषधी बोकेर गाउँगाउँमा सशस्त्र प्रहरी

कोरोना माहामारीमा मनाङमा  १४ जना सङ्क्रमित देखिँदै गर्दा जिल्लावासीलाई  आषधि र मास्कसहित नासो गाउँपालिका– ६, ७  तिल्चे गाउँ  ८ ताचै र ४ ओडार गाउँमा पुगेर  सर्वसाधारण औषधि, मास्क र यसको प्रगोग गर्न र गाराउन गाउँगाउँ पुगेका हुन् ।  सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका गुल्मपती  डिएसपी होमनाथ पन्थीका साथ ७ जना जवानले गाउँगाउँमा पुगेर कोरोना भाइरससँग कसरी बाँच्ने भन्नेबारे जनाकारी गराउँदै  । तस्वीर रासस

गाउँ–गाउँमा फैलिँदै कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहे...

गाउँ–गाउँमा फैलियो कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस