नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन आग्रह गरिएको छ ।इकाईधनीले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारो...