एनआईबीएल र देवयारी इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेसनलबीच सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको कर्पोरेट पेरोल एसआईपीअन्तर्गत व्यवस्थित लगानी योजनाको लागि देवयानी इन्टरनेसनलसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस योजनाअन्तर्गत अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड सञ्चालन गरिरहेको देवयानीका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल...

सम्बन्धित सामग्री

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनीमा लगानी

काठमाडौं । दिगो व्यवसाय प्रवर्द्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले […]

एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने

एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग लगानी सम्झौता गरेको छ । एनआईबीएलले डेलिससँग ९ करोड ५० लाख रुपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको हो ।

जगदम्बा मिलमा एनआईबीएल इक्विटी पार्टनर्सको लगानी

एनआईएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिलबीच सम्झौता भएको छ । सोमबार भएको दुई सम्झौताअनुसार इक्विटी पार्टनर्सले जगदम्बा मिलमा लगानी गर्नेछ ।

एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एण्ड को.प्रा.लि. एक सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा […]

एनआईबीएल एस र उपाय बिजनेस सोलुसनबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सेवाहरुमा समन्वय गर्ने सम्झौता भएको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको एनआईबीएस एस र उपाय बिजनेस दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुसन प्रालिका महाप्रबन्धक राजु केसीले हस्ताक्षर […]

एनआईबीएल एस र उपाय बिजनेस सोलुसनबीच सम्झौता, समन्वयमा सेवा प्रभावकारी बनाउने

काठमाडौं। एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुसनबीच सेवाहरुमा समन्वय गर्ने सम्झौता भएको छ।  नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेसबीच सम्झौता

काठमाडौं, २४ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसनबीच सम्झौता भएको छ । दुई कम्पनीबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुनेगरी सहकार्य गर्ने सम्झौता भएको हो । उक्त समझदारीपत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस […]

एनआईबीएल एस क्यापिटल र बिजनेस सोलुसनबीच समझदारी

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक  सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के .सीले हस्ताक्षर गरे । सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेसनल नेपालबीच यस्तो सम्झौता

काठमाडौँ / एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.बीच यही असार १५ गते मंगलबार व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ । एनआईबीएल म्युचुअल

रुरु जलविद्युत परियोजनाको शेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिस्ट्रार नियुक्त गरेको छ । रुरु जलविद्युत परियोजना र एनआईबीएल एस क्यापिटल बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र  सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन