खुलामुखी एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत लाभांश दिने
१२ साउन, काठमाडौं । खुलामुखी सामूहिक लगानी योजना एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
एनआईबीएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित उक्त योजनाको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको ११ साउनमा बसेको बैंठकले उक्त …