देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ? साझा कार्यक्रममा देख्दिनँ त !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कसरी अगाडि बढाउनुहुन्छ? भनेर प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै ओलीले भने, 'न्युनतम साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै छैन। नीतिमा छैन। कार्यक्रममा छैन। एमसीसीको कुरा गर्नुभएको थियो। साझा कार्यक्रममा छैन। बिर्सिनुभएको कि के हो? मैले त देखिन! छैन त खै?'देउवाले एमसीसी अघि बढाउन आफूले बोलेको  क्लिप खोजे

सम्बन्धित सामग्री

ओलीको प्रश्न : एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन?

पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) प्रक्रियामा लैजानेहरु नै सत्तामा बसेर त्यसको विरोधमा कार्यकर्तालाई सडकमा उतारेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे। सरकारमा बसेर दुवै दलले तमाशाको हद देखाएको भन्दै ओलीले सरकारमा आफैँ बसेर प्रहरीलाई…

ओलीको प्रश्न–एमसीसीबारे देउवा र प्रचण्डमध्ये कसले झूट बोल्यो ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न चेतावनी दिएका हुन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– एमसीसी के गर्नुहुन्छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमबारे टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले साझा कार्यक्रम संसद्मा किन प्रस्तुत नगरेको ? भन्दै प्रश्न पनि गरे । ओलीले सरकारमा नरहेका नेताहरूको अनुहार फोटोमा देखाउन छुट्टै कार्यक्रममा सार्वजनिक गरिएको आरोप पनि लगाए । ओलीले साझा कार्यक्रममा नेपाली...

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : ‘एमसीसी के गर्नुहुन्छ ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, ‘संयुक्त सरकारको साझा न्यूनतम […]

देउवालाई ओलीको प्रश्न- सम्माननीय प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ?

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी) पनि जस्केलाबाट पारित गर्न खोजेको आरोप लगाएका छन् ।

ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

काठमाडौं । प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसीसी सम्झौता गरेपनि संयुक्त सरकारले एमसीसीबारे प्रष्ट धारणा नराखेको […]

देउवालाई ओलीको प्रश्न : एमसीसी गर्नुभएको थियो तपाईंहरूले, बिर्सिनुभो क्या हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भ...