नेकपा (एमाले) अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक मन्त्रीले गुम्बा गुम्बा भ्रमण गरेकोमा आपत्ति जनाउँदै सरकार एक चीन नीतिमा छ कि छैन भनी जवाफ माग गर्नुभएको छ । ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाउँदै अमेरिकी सहायक विदेशीमन्त्री आएर सम्वेदनशील क्षेत्रको भ्रमणमा जाँदा इजाजत लिनुपर्छ कि पर्दैन …