संसदमा केपी ओलीको प्रश्न: सरकारको नीतिमा निरोगी नेपाल किन अट्न सकेन?

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निरोगी नेपालको विषय नपरेको भन्दै आलोचना गरेका हुन्।