'विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु'- श्रममन्त्री डोलप्रसाद अर्याल - BIZMANDU

काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्। लामो समयदेखि बैदेशिक रोजगार व्यवसायमा संलग्न अर्यालले श्रम मन्त्रीको शपथ लिएपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए। उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। भने, ‘नेपाली नागरिकले जबसम्म […]

सम्बन्धित सामग्री

संसदमा एमालेले जे गरिरहेको छ, गलत गरिरहेको छ : रास्वपा

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने र सूचना टाँसेर बैठक स्थगित गराउने प्रवृति देखा परेको बताउँछन् । ‘संसदमा एमालेले जे गरिरहेको छ गलत गरिराखेको छ’ उपसभापति अर्यालले अनलाइनखबरसँग भने । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट […]

संसद् विकास कोष खारेजी माग गर्दै संकल्प प्रस्ताव

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।...

भ्रष्टाचारीमा जोडिएकाहरुको राहदानी खारेज गरियोस् : डोलप्रसाद अर्याल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी जफत गर्न माग गरेका हुन्। उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने बताए।

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए । रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको […] The post रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रम मन्त्रीबारे रविले भने : मेनपावरमा भए दर्ता होला, देखाउनुस कारवाही गर्छु

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबनेका डोलप्रसाद अर्याल मेनपावर व्यवसायी भएको प्रमाणित गर्न चुनौती दिएका छन्। मंगलवार भएको मन्त्रिपरिषद् विस्तारमा रेमिट्यान्स व्यापारी अर्याल मन्त्री नियुक्त भएका थिए। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्। आफ्नै पार्टीबाट मन्त्री बनेका व्यक्तिमाथि प्रश्न उठेपछि…

श्रममन्त्री संलग्न म्यानपावरविरुद्ध विभागमा छ ठगी उजुरी

४ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित ७ जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी […]

रास्वपाबाट मन्त्री बन्नेको सूची फाइनल, खनाल शिक्षामन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ।  पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् ।  एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने

डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय उपाध्यक्षमा यसअघि केन्द्रीय सदस्य रहनुभएका जापानका सफल व्यवसायी डोलप्रसाद अर्याल नियुक्त हुनुभएको छ । भदौ ६ गते सोमबार पाटी सभापति रवी लामिछानेको सभापतित्वमा बसेको बैठकले केन्द्रीय सदस्य रहनुभएका अर्यालर्लाइ उपसभापतिमा नियुक्त गरेको हो । त्यसै गरी बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनामा स्वीकृत गरेको छ भने डा. मुकुल ढकाललाई महामन्त्री, …

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा मुकुल ढकाल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल, महामन्त्रीमा मुकुल ढकाल, सह–महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र सह–कोषाध्यक्षमा वसुमाया तामाङलाई चयन गरेको छ। बैठकले पार्टीको संगठन विभागमा पार्टी सदस्य शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।