९ चैत, काठमाडौं । शुक्रबारदेखि एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बिहीबार साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगे । श्रम स्वीकृति दिने कार्यालयको अनुगमन गर्दा एकै दिनमा वितरित टोकनअनुसार समेत श्रम स्वीकृति जारी नभइरहेको थाहा पाएपछि उनले निर्देशन दोहोर्याए, कम्तीमा सेवाग्राहीले टोकन लिएकै दिनमा श्रम स्वीकृति […]