डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय उपाध्यक्षमा यसअघि केन्द्रीय सदस्य रहनुभएका जापानका सफल व्यवसायी डोलप्रसाद अर्याल नियुक्त हुनुभएको छ । भदौ ६ गते सोमबार पाटी सभापति रवी लामिछानेको सभापतित्वमा बसेको बैठकले केन्द्रीय सदस्य रहनुभएका अर्यालर्लाइ उपसभापतिमा नियुक्त गरेको हो । त्यसै गरी बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनामा स्वीकृत गरेको छ भने डा. मुकुल ढकाललाई महामन्त्री, …

सम्बन्धित सामग्री

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ । नयाँ सत्ता साझेदार दल रास्वपाले  गृह,  शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा  डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ । गृह मन्त्रालय नछोड्ने  रास्वपाको अडान […]

सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अन्य तीन संसदहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएका छन् । लामिछानेसहित उपसभापति तथा सांसद डोलप्रसाद अर्याल संसदहरु गणेश पराजुली र शिशिर खनालले सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् । सभापति लामिछानेले पुस १२ गते चितवन २ को खोलेसिमलमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । यस्तै सांसदहरू पराजुली […]

उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले दिए उम्मेदवारी

उद्योग समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुलीले  उम्मेदवारी दिएका छन्।  पराजुलीको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थकमा असिम शाह छन्। साेमबार संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन हुँदै छ।   ...

संसदमा एमालेले जे गरिरहेको छ, गलत गरिरहेको छ : रास्वपा

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने र सूचना टाँसेर बैठक स्थगित गराउने प्रवृति देखा परेको बताउँछन् । ‘संसदमा एमालेले जे गरिरहेको छ गलत गरिराखेको छ’ उपसभापति अर्यालले अनलाइनखबरसँग भने । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट […]

संसद् विकास कोष खारेजी माग गर्दै संकल्प प्रस्ताव

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।...

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो । “उहाँ पार्टीसँग […]

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ।

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ।

रास्वपाबाट मन्त्री बन्नेको सूची फाइनल, खनाल शिक्षामन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ।  पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् ।  एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने