काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबनेका डोलप्रसाद अर्याल मेनपावर व्यवसायी भएको प्रमाणित गर्न चुनौती दिएका छन्।
मंगलवार भएको मन्त्रिपरिषद् विस्तारमा रेमिट्यान्स व्यापारी अर्याल मन्त्री नियुक्त भएका थिए। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्।
आफ्नै पार्टीबाट मन्त्री बनेका व्यक्तिमाथि प्रश्न उठेपछि…