राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा मुकुल ढकाल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल, महामन्त्रीमा मुकुल ढकाल, सह–महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र सह–कोषाध्यक्षमा वसुमाया तामाङलाई चयन गरेको छ। बैठकले पार्टीको संगठन विभागमा पार्टी सदस्य शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।

सम्बन्धित सामग्री

मुकुल ढकाल साधारण सदस्यबाट पनि निष्काशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सदस्य

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सदस्य

रास्वपा अवसरवादीको झुण्ड भइसक्यो- मुकुल ढकाल

महामन्त्रीका रूपमा मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको छ ।

रास्वपा अवसरवादीको झुण्ड भइसक्यो- मुकुल ढकाल

महामन्त्रीका रूपमा मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको छ ।

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन् ।

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ …

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ : प्रवक्ता मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।

रविको रणनीति : सत्ता कि प्रतिपक्ष?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बनेसँगै संसदमा चौथो ठूलो दल बन्ने लगभग निश्चित भएको छ।प्रत्यक्षमा ७ सिट ल्याएको रास्वपाले समानुपातिकमा १३ सिट ल्याउने सम्भावना छ। कुल गरेर १९ सिट ल्याउने तयारीमा रहेको रास्वपाले आफ्नो नीति स्पष्ट पारेको छैन।पुराना दलको विकल्पका रुपमा निर्वाचनमा होमिएको रास्वपाबारे मत दिने जनता अलमलमा छन्। उनीहरुले रास्वपाबारे उत्सुकता प्रकट गरिरहेका छन्। रास्वपाको स्पष्ट नीति र आगामी भावी रणनीति के हो त? रास्वपा प्रवक्ता डा. मुकुल ढकाल पार्टीको नीति चुनावी