दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो। समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ।…

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट – हिमाली जिल्ला हुम्ला शनिबार हवाई सेवा अवरुद्ध भएको छ। शनिबार बिहानैबाट वर्षा तथा हिमपात भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो। बिहानैबाट वर्षा र हिमपात भई रहेको कारण नेपालगञ्ज तथा सुर्खेतबाट आउने हवाई सेवा अबरुद्ध भएको सिमकोट बिमानस्थलले जनाएको छ। बिहानैबाट वर्षा बढी भएको हिउँ परिरहेको कारण यो क्रम दिनभर पनि जारी रहेको […]

हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। सोमबार राति ८ बजेदेखि हिमपात सुरु भएपछि हवाई सेवा अवरुद्ध भएको हो। हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो। हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तय गरिएका […]

हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट – आइतबारदेखि अवरुद्ध हुम्लाको हवाई सेवा मंगलबारबाट सुचारु भएको छ। हिमपातका कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको थियो। मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज तारा र समिट एयरले एक/एक उडान भरेका छन्। तारा एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी […]

हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट – सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ। मंगलबार बिहानैबाट चलेको हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएकोछ। पहिलो उडान नेपालगंजबाट समिट, सीता र तारा एयरले सिमकोटका लागि गर्ने तालिका रहेको थियो। त्यसपछि सुर्खेतबाट पनि सिमकोटका लागि उडान भर्ने तालिका रहेकोमा त्यो पनि हुन सकेन। दिउँसो १२ बजेपछि भने सिमकोट विमानस्थलमा विरलै […]

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्ड्यन प्राधिकरण सिमकोट शाखाका प्रमख महेन्द्र बहादुर सिंहले जानकारी दिए। हवाई सेवा अवरुद्ध हुँदा तिहार मनाउन गन्तव्यतर्फ जानुपर्ने यात्रु मर्कामा परेका छन्। शनिबार बिहानैदेखि वर्षा भएपछि उडान प्रभावित भएको हो। आइतबार मौसम खुले पनि हावा चलेका कारण […]

हुम्लामा हवाई सेवा पुनः सुरु

सिमकोट । हुम्लामा दुई दिनपछि हवाई सेवा पुनः सुरु भएको छ। बिहीबार बिहानबाट लगातार वर्षा भइरहेको कारण हवाई सेवा अवरुद्ध भएको थियो। शनिबार मौसममा सुधार आएपछि हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले शनिबार मौसममा सुधार आएपछि हवाई उडान सुरु भएको बताए। केही दिनअघि मौसममा सुधार नआएको कारण हवाई […]

अविरल वर्षाले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट– हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ। आइतबार रातीबाट परिरहेको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको हो। बिहानैबाट नेपालगंजदेखि सिमकोटका लागि उडान भर्ने तयारी भए पनि मौसमका कारण हवाई  सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाले जानकारी दिए। उनले अविरल वर्षाका कारण उडान हुन नसकेको बताए। यता तारा एयरले पनि वर्षाका […]

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट– हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ। कुहिरो लागेको र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नवराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको जानकारी दिए। यतिखेर एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने र पानी पर्ने […]

तुवाँलोका कारण भरतपुरमा पाँच दिनदेखि हवाई सेवा ठप्प

मौसम प्रतिकूलताका कारण भरतपुर विमानस्थलका हवाई सेवा पाँच दिनदेखि अवरुद्ध भएका छन्

हावाहुरीका कारण हुम्लामा हवाई सेवा ठप्प

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ ।  शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।  जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रु