सिमकोट– हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ। आइतबार रातीबाट परिरहेको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको हो। बिहानैबाट नेपालगंजदेखि सिमकोटका लागि उडान भर्ने तयारी भए पनि मौसमका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाले जानकारी दिए। उनले अविरल वर्षाका कारण उडान हुन नसकेको बताए। यता तारा एयरले पनि वर्षाका […]