हावाहुरीका कारण हुम्लामा हवाई सेवा ठप्प

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ ।  शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।  जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रु

सम्बन्धित सामग्री

प्राधिकरणको नयाँ नियमले हुम्लामा हवाई सेवा ठप्प

सिमकोट – हुम्लामा हवाई सेवा ठप्प भएको छ। नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागू गरेपछि हुम्लासहित कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित भएको हो। प्राधिकरणले साउन दोस्रो सातादेखि विमानस्थलको उडान तालिकाअनुसार उडान भर्नुपर्ने नियम लागू गरेसँगै दैनिक उडान प्रभावित भएको छ। खराब मौसमका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ। सिमकोट विमानस्थलमा बर्खाको […]