अमेरिका लगायतका देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउँदै बेलायत

बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउने भएको छ । विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली सन् २०२४ भित्र लागु गर्ने योजनामा बेलायत रहेको छ । अमेरिकाले लागु गरेको यात्रा अनुमतिका लागि विद्युतीय प्रणाली र युरोपले लागु गर्न लागेको युरोपियन यात्रा सुचना तथा अनुमति प्रणालीजस्तै गरी बेलायतले पनि […]

सम्बन्धित सामग्री

विश्वका ४० देशबाट एकसाथ रिलिज हुँदै

काठमाडौं । अघिल्ला जात्रा र जात्रै जात्राको सफलतापछि तेश्रो सिक्वेलको रुपमा निर्माण भएको चलचित्र ‘महाजात्रा’ ९ चैत शुक्रबारबाट विश्वव्यापी रुपमा रिलिज हुँदैछ । ४० देशको २५० शहरमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ । नेपाली चलचित्र नेपालसँगै यतिधेरै देशमा एकसाथ रिलिज हुनलागेको यो नै पहिलो पटक हो । अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका अधिकाँस देशहरु, बेलायत, जापान, […] The post विश्वका ४० देशबाट एकसाथ रिलिज हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपना

नेपालबाट हङकङ हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध

काठमाडौँ– हङकङले नेपालबाट हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।

नेपालमा अमेरिका, जर्मनीसहित ७० बढी देशबाट आउँछन् श्रमिक

रोजगारीको खोजी गर्दै विदेशिने नेपालीको जमात ठुलो छ । सामान्य अवस्था हुँदो हो त दैनिक झण्डै १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । नेपालबाट विदेशिने मात्रै होइन, विदेशबाट नेपालमा पनि रोजगारीका लागि श्रमिकहरु आउने गरेका छन् ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो एक दशकमा १७ हजार बढी विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।यसमा १४ हजार ९ सय २५ पुरुष र २ हजार ७६ जना महिला रहेका छन् ।  ७० भन्दा बढी देशबाट नेपाली कामदार आउने गरेका छन् । यसमा जर्मनी, बेलायत

ग्लोबल आईएमईमार्फत यी देशबाट पठाउन मिल्छ रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकबाट विश्वका १५ वटा मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बैंकले बताएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र कतारबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी बहराइन, कुबेत, भारत, जोर्डन र हङकङबाट समेत बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बताइएको छ।

नेपालमा १० महिनामा २१ देशबाट साढे १ अर्बको कुकुर र बिरालोको खाना भित्रियो

काठमाडौं।नेपालमा २१ देशबाट कुकुर र बिरालोको लागि खाना भित्रने गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा १ अर्ब ६३ करोड ५१ लाख ८७ हजार रुपैयाँको १० लाख ५३ हजार ३२० केजी कुकुर र बिरालोका खाना नेपाल भित्रिएको छ।अष्ट्रेलिया,क्यानडा,चीन,चेक रिपब्लिक, डेनमार्क,फ्रान्स, ग्रिस, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया,नेदरल्याण्ड्स,कतार, सिंगापुर, स्लोभाकिया, स्वीट्जरल्याण्ड,थाइल्याण्ड, युएई, बेलायत,अमेरिका र भियतनामबाट खाना नेपाल आउने गरेको छ।

नेपालमा १० महिनामा २१ देशबाट साढे १ अर्बको कुकुर र बिरालोको खाना भित्रियो

काठमाडौं।नेपालमा २१ देशबाट कुकुर र बिरालोको लागि खाना भित्रने गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा १ अर्ब ६३ करोड ५१ लाख ८७ हजार रुपैयाँको १० लाख ५३ हजार ३२० केजी कुकुर र बिरालोका खाना नेपाल भित्रिएको छ।अष्ट्रेलिया,क्यानडा,चीन,चेक रिपब्लिक, डेनमार्क,फ्रान्स, ग्रिस, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया,नेदरल्याण्ड्स,कतार, सिंगापुर, स्लोभाकिया, स्वीट्जरल्याण्ड,थाइल्याण्ड, युएई, बेलायत,अमेरिका र भियतनामबाट खाना नेपाल आउने गरेको छ।

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको