एभरेष्ट बैंकद्वारा पाँच लाख सहयोग

एभरेष्ट बैंक लिमिटेडले विराटनगरको नागरिक केयर सेन्टरलाई नगद सहयोग गरेको छ । बैंकले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारका लागि केयर सेन्टरलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको हो । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारमा सहजीकरण …

सम्बन्धित सामग्री

कम्प प्रभावितहरुको सहयोगार्थ एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले भूकम्प पीडितहरुको सहयोगार्थ ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ५१ लाख रुपैयाँको चेक आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी १ एक सय ५३ जनाको […]

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

मेगा बैंकद्वारा समता अस्पताललाई ५ लाख सहयोग

मेगा बैंक नेपालले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा समता सामुदायिक अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सनराइज बैंकद्वारा अटिज्मसम्बन्धी संस्थालाई १ लाख ५० हजार सहयोग

सनराइज बैंकले जडीबुटी नरेफाँटमा अवस्थित अटिज्म भएका बालबालिकाका लागि सञ्चालित गैरनाफामूलक संस्था ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र’लाई सहयोग गरेको छ । बैंकले सो संस्थालाई १ लाख ५० हजार नगद सहयोग गरेको हो ।

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।

एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कणर् […]

एभरेष्ट बैंकद्वारा ५ लाख सहयोग

काठमाडौं, ३० जेठ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले शुक्रबार कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको हो । नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त […]

मेगा बैंकद्वारा कोभिड डेडिकेटेड हस्पिटललाई आर्थिक सहयोग

काठमाडौं, ४ जेठ । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको अवस्थामा बैंकले सो रकम सहयोग गर्ने जनाएको छ । बैंकको अनुसार सय बेड क्षमताको हस्पिटलका […]

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो । हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ

सन्राइज बैंकद्वारा समता शैक्षिक गुठीलाई ३ लाख सहयोग

सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक एक सय रुपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई ३ लाख रूपैयाँ सहयोग गरेको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेशस्थित ६ वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी कुल ३ लाख रूपैयाँ […]