सन्राइज बैंकद्वारा समता शैक्षिक गुठीलाई ३ लाख सहयोग

सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक एक सय रुपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई ३ लाख रूपैयाँ सहयोग गरेको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेशस्थित ६ वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी कुल ३ लाख रूपैयाँ […]