वैदेशिक रोजगार मागपत्र मन्त्रालयमै प्रमाणीकरणको प्रयास असफल

११ फागुन, काठमाडौं । वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै प्रमाणीकरण गर्ने प्रयास असफल भएको छ । परराष्ट्र मन्त्रालयले नमानेपछि श्रम मन्त्राय ‘वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५’ नै संशोधन गरेर अघि बढ्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तयार भएको छ । केही मिनेटको दूरीमा रहेका सिंहदरबारका श्रम मन्त्रालय र […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब देशभित्रै गर्ने व्यवस्था हुँदै

११ जेठ, काठमाडौं । मेनपावर कम्पनीहरुले ल्याउने वैदेशिक रोजगारीका मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण अब नेपालमै पनि प्रमाणित गर्न सकिने व्यवस्था हुने भएको छ । अहिले सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने यस्तो प्रमाणीकरण अब देशभित्रै पनि गर्न सकिने व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजगार ऐनलाई संशोधन गर्न मन्त्रालयले तयार गरेको प्रारम्भिक […]

मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनीमा विभागको छापा

काठमाण्डौ – अल अस्मास कम्पनी प्रालिले माग पत्र प्रमाणीकरण विनै कुवेत पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको छ । कुवेतको केएफसी कम्पनीमा पठाउने भनी अन्तर्वार्ता भइरहेको सूचनाको आधारमा बुधबार वैदेशिक रोजगार विभागले गरेको आकस्मिक अनुगमनमा कुवेतबाट केएफसी भन्ने कम्पनीबाट कुनै कामको माग नआए पनि झण्डै एक सय जनाको अन्तर्वार्ता भइरहेको पाइएको विभागले जनाएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार अल अस्मास म्यानपावर कम्पनीले कुवेतको केएफसी कम्पनीबाट कुनै पनि कामको माग पनि नल्याएको र पूर्व स्वीकृति पनि लिएको छैन ।...

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडौं, बैशाख १५। कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]

मेनपावरमार्फत नौ महिनामा सवा दुई लाख विदेशिए

काठमाडौं । कोभिड संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो । वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६

साउदी दूतावासका कारण युवा अलपत्र

खाडीका सबै नियोगले गरेको काम साउदी दूतावासले मानेन साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा लगभग हजार नेपालीको श्रम स्वीकृति रोकिएको छ ।वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपालीको पूर्वश्रम स्वीकृति रोकिएको हो । साउदी दूतावासले […]

अब अनलाइनबाटै वैदेशिक रोजगार !

१५ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ । विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो । बुधबारबाट …

वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ। निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ। वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ बमोजिम जारी भएको सो निर्देशिकामा इजाजतपत्रवालाबाट माग हुने…