साउदी दूतावासका कारण युवा अलपत्र

खाडीका सबै नियोगले गरेको काम साउदी दूतावासले मानेन साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा लगभग हजार नेपालीको श्रम स्वीकृति रोकिएको छ ।वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपालीको पूर्वश्रम स्वीकृति रोकिएको हो । साउदी दूतावासले […]