एन्फामा जुम्लाबाट केन्द्रीय सदस्यमा बुढ्थापाको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनाव यही असार ६ मा हुँदैछ । एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा अध्यक्षमा दोहोरिने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षको प्रतिस्पर्धामा छन् । यसै क्रममा जिल्लामा दश वर्ष फुटबलको नेतृत्व गरेका जुम्ला फुटबल संघका अध्यक्ष भरत बुढ्थापा अहिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।लामो समय जुम्लाको फुटबल नेतृत्वमा बस्दा पनि एन्फाले बेवास्ता गरेका कारण आफू केन्द्रीय नेतृत्वमा आउन लागेको बुढ्थापाको भनाइ छ । ‘जुम्लामा स्थानीय तहल

सम्बन्धित सामग्री

शिव घिमिरे वस्तुगततर्फको केन्द्रीय सदस्य उम्मेदवार

१८ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा शिवप्रसाद घिमिरले वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष एवं सल्लाहकार समेत रहेका घिमिरेलाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय संघले गरेको छ । ‘लामो समय देखि पेट्रोलियम, एलपी ग्याँस, ऊर्जा लगायत विभिन्न व्यवसायमा संलग्न रहेको र […]

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाको बागी उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट माओवादीका डा. भोजराज अधिकारी उम्मेदवार तय भएका छन्। पार्टी अध्यक्ष...

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता

चितवन । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले […] The post चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महामन्त्री शशांकले गराए केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वकीय सचिव भरत  तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि शशांक सभापतिकै आकाङ्क्षी रहेका थिए तर रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार तय नभएपछि उनी सभापतिको रेसबाट पछि हटेका थिए । यसैबीच डा शेखर कोइरालाले प्यानल बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांक असन्तुष्ट बनेको बताइएको छ ।

आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काँग्रेस रसुवाका नेता मोहन आचार्यले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् । प्रतिनिधिसभा सांसद समेत रहेका आचार्यले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै देशभरका प्रतिनिधिले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।विकासप्रेमी नेता आचार्य रसुवामा जनतामाझ लोकप्रिय रहेका छन् भने लोकप्रियताकै कारण संसदको चु

काँग्रेसको केन्द्रीय सदस्यमा गणेश लामाको उम्मेदवारी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार हुने उम्मेदवारको मनोनयदर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए । उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहेका उनी पार्टी समायोनपछि महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए ।  पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको लामाले बताए । उनी पार्टीका वर्

उम्मेदवार तय गर्न चाक्सीबारीमा फेरि जुट्दै संस्थापनइतरका केन्द्रीय सदस्य

कांग्रेस संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न बुधवार दिउँसो ३ बजे केन्द्रीय सदस्यहरूले छलफल गर्ने भएका छन् । ठमेलको चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य र सभापतिको उम्मेदवारका आकांक्षीबीच छलफल हुन लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । ‘उम्मेदवारी तय गर्ने र महाधिवेशनको अरू विषयमा छलफल गर्न संस्थापन इतरका केन्द्रीय सदस्य जुट्ने कार्यक्रम बनेको छ,’ पाण्डेले भने ।  मंगलवार पनि सिंहको घरमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न छलफल भएको थियो ।&nb...

कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी दिने केन्द्रीय सदस्य परियारको घोषणा

कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले उम्मेद्वारीको घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै परियारले आफू समावेशी समुहका तर्फबाट...

कांग्रेस केन्द्रीय सदस्यमा खतिवडाको उम्मेदवारी

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पुर्व सासंद समेत रहेका युवा नेता खतिवडाले साथीभाई र शुभेच्छुक नेताहरुको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी […]