श्रीलङ्का सङ्कटको कारण चीनको 'ऋण-जाल कूटनीति'

श्रीलंकाले खाद्यान्न र इन्धनको अभाव, मूल्य वृद्धी, विद्युत कटौतीलगायतका समस्याहरुका साथ स्वतन्त्रता प्राप्त गरेयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंका आर्थिक संकटमा फस्नु पछाडिको एक कारण चीनको ऋण जाल कुटनीति भएको रिपोर्टहरु समेत सार्वजनिक भएका छन् ।

सम्बन्धित सामग्री

श्रीलङ्का क्रिकेट बोर्डमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।...

श्रीलङ्का सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त

कोलम्बो- विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्का सरकारले त्यहाँको क्रिकेट बोर्डलाई बर्खास्त गरिदिएको छ । त्यहाँका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् । व्यापक भ्रष्टाचारको आरोपसँगै महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान […]

टी–२० विश्व कपमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड र अस्ट्रेलियाको लागि बढी महत्त्वपूर्ण रहेको छ । श्रीलङ्का सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ । इङ्ल्यान्डले जित निकालेमा अस्ट्रेलियालाई पछि पार्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने छ भने श्रीलङ्का विजयी भएमा वा खेल बराबरी भएमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । समूह १ मा न्युजिल्यान्ड ७ अङ्ककासाथ सेमिफाइनलमा पुग्दा समान ७ अङ्क रहेको अस्ट्रेलियाको भाग्य इङ्ल्यान्ड र श्रीलङ्...

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्...

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ । गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए । समूह ‘ए&...

श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता

सुनसरी – सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ । मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नaदी सप्तकोसीको पूर्वी र पश्चिमी […]

श्रीलङ्का सङ्कट : महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलङ्का छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलङ्का छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरूले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुबै नेताहरूलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल

देश श्रीलङ्का बन्छ भन्नु अफवाह : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलङ्का हुने र सरकारले बृद्धभत्ता समेत दिन नसक्ने आउने दाबी गरेका थिए । […]

आर्थिक संकटको समाधानमा राजपक्षे र श्रीलङ्का फ्रिडम पार्टीबीच बैठक

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे र श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) बीच आइतबार बेलुका बैठकको आयोजना हुन लागेको श्रीलङ्काली मिडियाले जानकारी दिएको छ ।यो बैठकमा देशमा चलिरहेको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक उथलपुथलमाथि एक समाधान निकाल्ने कोसिस हुनेछ ।देशका पू्र्व राष्ट्रपति र श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) का नेता मैत्रीपाला सिरिसेना जानकारी दिएका हुन् ।दुई करोड २० लाखको जनसंख्या भएको श्रीलङ्का आर्थिक र राजनीतिक संकटसँग जुधिरहेका छन् ।प्रदर्शनकारी करफ्यूको विरोधमा सडकमा उत्रिएका

सुरु भयो श्रीलङ्का–काठमाडौं सिधा उडान

लामो समयको अन्तरालपछि काठमाडौंबाट श्रीलङ्का सिधा हवाई उडान सुरु भएको छ । श्रीलङ्कन एयरलाइन्सले आज (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सा एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान …