सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने मालपोतका उपसचिवसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
डिल्लीबजार मालपोतका तत्कालीन उपसचिव परशुराम अधिकारी, तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायव...