काठमाडौंं : सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका तत्कालीन उपसचिव, मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृत सीताराम पोखरेल, नायबसुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाललाई प्रतिवादी बनाएको छ।साथै सरकारी जग्गा आफ्नो नाममा गर्ने काठमाडौं महानगरपालिकाका भक्तरत्न तुलाधर (हाल मृत्यु