काठमाडौँ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा व्यक्तिको नाम दर्ता गराउने अध्यक्षसहित एक सय ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन तीन अध्यक्षसहित उनीहरुविरुद्ध फरक–फरक तीन वटा मुद्दा दायर गरेको हो। तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख बिसन सिंह थापासमेत २५ जनाविरुद्ध एउटा मुद्दा दायर भएको […]