८ चैत, काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने शाखा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले सरकारी जग्गालाई गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार […]