भेरी अस्पतालमा कोरोना बिरामीको अवस्था

पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरूको अभाव भएको छ । जसका कारण संक्रमितहरू उपचारबाट बन्चित भएका छन् । गत वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ ।दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । उनी भेरी […]

सम्बन्धित सामग्री

भेरी अस्पतालमा थप एक संक्रमतिको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा थप एक संक्रमतिको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकोले भेरी अस्पताल भर्ना रहनु भएका तुलसीपुर उपमहानगरपालिका–६ दाङका ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

'शव ब्यवस्थापनमा शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं'

नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।...

‘भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै अर्का सङ्क्रमितले बेड पाउँछन्’

बाँके – पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव भएको छ । जसका कारण सङ्क्रमितहरू सहजै उपचार पाउन सकिरहेका छैनन् । गएकाे वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरेको भए पनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ ।  गएकाे १२ दिनअघि काेराेना सङ्क्रमित हुनुभएका दाङ तुलसीपुरका सन्तोष वली भेरी अस्पताल आसपासमा उपचारका लागि दौडधुप गरिरहेको भेटिनुहुन्छ । आफूसँगै सङ्क्रमित श्रीमतीको उपचारका लागि उहाँको दौडधुप बढेको हो । ...

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

काठमाडौं । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाट चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ । दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् ।उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधूप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधूप बढेको हो । अस्पताल बसाई उ

भेरी अस्पतालको कोभिड वार्ड भरियो, भर्ना बन्द

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड कोरोना संक्रमितहरुले भरिएको छ । अस्पतालले थप कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएपछि अवस्था जटिल बनेको छ।

बाँकेमा कोरोनाबाट एक महिलाको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वली