भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड कोरोना संक्रमितहरुले भरिएको छ । अस्पतालले थप कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएपछि अवस्था जटिल बनेको छ।
टिचिङ अस्पतालमा एक साता अघिसम्म दैनिक एक दुई जना मात्रै कोभिड बिरामी भर्ना हुने गरेकोमा बुधबार मात्रै ९ जना कोभिड बिरामी भर्ना भएका छन् । जबकि त्यहाँ होल्डिङ सेन्टरमा १० जनासम्म बिरामीलाई मात्र राख्न मिल्छ । अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा. निरज बम भन्छन्, ‘कोरोनाका बिरामी कम हुँदा नन्कोभिड बिरामीलाई उपचार गर्दै आएको टिचिङले वार्डलाई पुनः कोभिड वार्ड बनाउने भएका छौं ।’ त्यहाँ कोभिडका बिरामीका लागि १८ बेड र १० वटा आइसीयू छुट्याइएको थियो । टिचिङ अस्पतालमा एक साता अ
१८ वैशाख, धनगढी । डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो । सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना […]
कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन।
भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्...
‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन, सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो,’: मेसु डा. प्रकाश थापा...
कोरोना भाइरसबाट संक्रमित भै गम्भीर अवस्थामा रहेका बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा रहेको कोभिड वार्डलाई बन्द गरिएको छ ।
हाल सो अस्पतालको कोभिड वार्डमा एक जना पनि संक्रमित बिरामी भर्ना नरहेकोले हाललाई कोहलपुर अस्पतालको सो कोभिड वार्डलाई बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो ।