१६ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा समेट्ने आफ्नो प्रयास रहेको बताएका छन् । बिहीबार मुख्यमन्त्री कार्यालयमा कांग्रेस निकट पत्रकारसँग कुरा गर्दै उनले सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले सहमतिको सरकारको विकल्प नभएको बताएका हुन् । उनले प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउने प्रयास भइरहेको बताए […]