२२ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप क्रममा एकजना आप्रवासी मजदूरको निधन भएकोप्रति विश्व फुटबल महासंघ फिफाले गहिरो दुःख व्यक्त गरेको छ । द एथलेटिककाको समाचारअनुसार साउदी अरबको टिमले प्रशिक्षण शिविरका रुपमा प्रयोग गरेको एक रिसोर्ट मर्मतका क्रममा फिलिपिन्सका नागरिकको मृत्यु भएको थियो । फिफाले घटनाको विवरण सार्वजनिक नगरे पनि दुर्घटनामा गैरकतारी मजदूरको निधन भएको […]