अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार रोन डिसेन्टिसले कडा आप्रवासी योजना सार्वजनिक गरेका छन् । डिसेन्टिसले आफ्नो आप्रवासी एजेन्डाको खाका जारी गर्दै जन्मसिद्ध नागरिकताको अन्त्य गर्ने र मेक्सिकोमा लागुऔषध तस्करी रोक्न अमेरिकी सेना तैनाथ गर्ने जस्ता कट्टरपन्थी रिपब्लिकन योजनाहरु अगाडि सारेका छन् । राष्ट्रपतिको दावेदारको रूपमा उनको पहिलो विस्तृत नीति विज्ञप्तिका रुपमा सोमबार सार्वजनिक फ्लोरिडा गभर्नरको […]