अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक […]

सम्बन्धित सामग्री

ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच नेतालाई भेट्ने

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्नुहुने बताइएको छ । ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक …

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरिपरि  संयुक्त नौसैनिक अभ्यास गरिरहेका छन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुन टोकियो आएकी थिइन् ।

अमेरिकी उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारीस दक्षिण कोरिया पुग्नुभएको छ । अमेरिकी उपराष्ट्रपति जापानको भ्रमण लगत्तै दक्षिण कोरिया पुग्नुभएको हो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अन्त्येष्टि समारोहमा सहभागी भएर उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा जानु भएको हो । उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा दुई वटा ब्यालेसिटक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट उपराष्ट्रपति ह्यारीस दक्षिण […]

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका छन् । दक्षिण कोरिया र अमेरिकाका सैनिकबीचको संयुक्त अभ्यासभन्दा पहिले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।  यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र स...

उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका हुन्। उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो। अमेरिकी सैन्य विमान संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया आएको केही दिनमै उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको […]

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

एजेन्सी । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ । उनी इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उनले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्ने बताइएको छ । त्यस्तै उनले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नु