दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

एजेन्सी । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ । उनी इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उनले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्ने बताइएको छ । त्यस्तै उनले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नु

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले दक्षिण कोरिया भ्रमण गर्ने

द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरिया भ्रमण गर्ने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतले पुष्टि गरेको हो ।

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री

दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको सुनाए।

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री

दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको सुनाए।

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्न लागेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिएका हुन् ।

दक्षिण कोरिया भ्रमणको तयारी गर्दैर्छौँं: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाको भ्रमणको तयारमा रहेको बताएका छन्। दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा आफूलाई दक्षिण कोरियाबाट भ्रमणको निम्तो आएको बताए। उनले भने, केही समय पहिले राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपति योन सुक योलसँग पनि छलफल भएर दुई […]

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छ : दक्षिण कोरिया

प्योङयाङ– उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ । उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) सहित ठूलो  संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्

अमेरिकी उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारीस दक्षिण कोरिया पुग्नुभएको छ । अमेरिकी उपराष्ट्रपति जापानको भ्रमण लगत्तै दक्षिण कोरिया पुग्नुभएको हो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अन्त्येष्टि समारोहमा सहभागी भएर उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा जानु भएको हो । उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा दुई वटा ब्यालेसिटक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट उपराष्ट्रपति ह्यारीस दक्षिण […]

जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडेन जापान पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन पहिलोपटक एसियाली देशहरुको भ्रमणमा छन्। गत साता दक्षिण कोरिया पुगेका बाइडेन आज जापान पुगेका हुन्। त्यहाँ उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। जापानका प्रधानमन्त्री फुमियो किसिदाले बाइडेनलाई विमानस्थलमा स्वागत गरेका थिए। त्यसपछि दुवै नेताबिच छलफल भएको थियो। त्यसक्रममा…

उत्तर कोरियाद्वारा अर्को क्षेप्यास्त्र परीक्षण

काठमाडौं : उत्तर कोरियाले एक हप्तामै दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको छ। आज बिहानै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। अघिल्लो पटक उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो। दक्षिण कोरिया र जापानका अधिकारीहरुले आज बिहानै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको बताएका छन्। आज बिहान उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको विशेष आर्थिक क्षेत्र ईईजेड नजिक खसेको जापानको क्योदो समाचार एजेन्सीले जनाएको छ। जापानका प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाले