अमेरिकी उपराष्ट्रपति कमला सियोल पुग्नु अघि उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रक्षेपण

 उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। दक्षिण कोरियाली अधिकारीहरुले 'इस्ट सी'मा मिसाइल प्रहार भएको दाबी गरेका हुन्। बिहीवार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरियाली राजधानी सियोल पुग्दैछिन्। यस्तै,  'इस्ट सी'मा अमेरिकी र दक्षिण कोरियाली सेनाबिच सैन्य अभ्यास पनि भइरहेको छ। ह्यारिसको दक्षिण कोरिया भ्रमण…

सम्बन्धित सामग्री

विश्वले रुस-युक्रेन युद्ध रोक्न खाेज्दा ब्यालेस्टिक मिसाइल हान्दै उत्तर कोरिया

उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

विश्वले रुस-युक्रेन युद्ध रोक्न खाेज्दा ब्यालेस्टिक मिसाइल हान्दै उत्तर कोरिया

उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा