कमला ह्यारिसको दक्षिण कोरिया र जापान भ्रमण अघि उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास अघि आएको हो । यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि उक्त क्षेत्रको भ्रमण गर्न जाँदैछन् । दक्षिण कोरियाको सेनाले उत्तरी प्योङयान प्रान्तको टाचेओन क्षेत्र नजिकै स्थानीय समय अनुसार बिहान ७ बजे मात्रै […]

सम्बन्धित सामग्री

उत्तर कोरियाको आणविक परीक्षणस्थलबाट चुहिएको विकिरणबाट लाखौँ मानिस जोखिममा

उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनका लाखौँ मानिस उत्तर कोरियाको भूमिगत आणविक परीक्षण केन्द्रबाट भूमिगत

उत्तर कोरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्यो निन्दा

उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिव ५००

उत्तर कोरियासँग संवाद गर्न प्रयासरत् अमेरिकी मन्त्रीहरु पुगे दक्षिण कोरिया

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका क्रममा सियोल पुगेका छन्। चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ। उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन्। यसअघि उनीहरु जापान पुगेका थिए। सम्बन्धित समाचार

अमेरिकानै विश्व सुरक्षाको प्रमुख खतराःजापान–दक्षिण कोरिया

लामो समयदेखि अमेरिकी मित्रका रुपमा रहदै आएका जापान र दक्षिण कोरियाले विश्व सुरक्षाका लागि अमेरिकानै प्रमुख चुनौती भएको बताएका छन् । यी मुलुकमा ८२ हजार अमेरिकी सेना रहदै आएका छन् । कोरियालीहरुले उत्तर कोरिया र रुस भन्दा पनि अमेरिकानै प्रमुख डर भएको बताएका छन् । विश्व डर लाग्दो स्थलको रुपमा परिणत भएको पिउ रिसर्च सर्भेले देखाएको छ । साइबर हमला, इश्लामिक आतंकवाद, आर्थिक अस्थिरता, जलवायुको आतंक सबैनै विश्व सुरक्षाका लागि त्रास भएको बुझ्न थालिएको छ ।