उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छन् । उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको थियो । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेको दुई दिनपछि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । यसले तनाव थप बढाएको छ । दक्षिण कोरिया […]

सम्बन्धित सामग्री

उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो । यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई […]

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् । विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।