पोखरा, मंसिर ८ । नेपाली कांग्रेसमा बौद्धिक नेताको छवि बनाउनु भएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी र प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा चालिसेले सभापतिको दावेदारी पेश गर्नुभएको हो । २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापति रहनु भएका देवराज २०७४ सालको संसदीय निर्वाचनमा […]