अवधारणापत्र सार्वजनिक गर्दै सभापतिमा सिंहको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। आज काठमाडौंमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा पार्टीभित्रको लोकतन्त्र कमजोर...

सम्बन्धित सामग्री

बारा काँग्रेस सभापतिमा बुढाथोकीद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेस जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  शम्भु बहादुर, बुढाथोकी, रामानन्दयादव र राजेश राययादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिमा दावेदार शम्भु बहादुर बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाहमन्सुर, प्रदेश २ का उप–सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ । अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर को

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा […]

काँग्रेस महाधिवेशन : गण्डकी प्रदेशको सभापतिमा शर्माको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्माले  उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाउनका लागि भन्दै उम्मेदवारी घोषणा गरेका छन् । नेता शर्माले पछिल्लो समय पार्टीमा नेता कार्यकर्तालाई टिकट वितरणमा अन्याय गरेको र पार्टीमा योगदान गरेका कार्यकर्ताको कदर हुन छाडेकाले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्दै

कांग्रेस बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका...

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रधान

काठमाडौँ- नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गर्ने भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । काठमाडौं […]

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन्। त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।...

काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए ।काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वभाविक भएको बताए । पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा

महामन्त्री कोइरालाद्वारा नवलपुरबाट सभापतिमा उम्मेदवारी घोषणा

उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’

कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा

कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन्। निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन्।नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। थापा यसअघि १३ औं मह