‘संसदीय दलमा शेरबहादुरजीभन्दा अर्को उपयुक्त पात्र छैन’

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा नै उपयुक्त पात्र भएको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई मंगलबार भेटेपछि रातोपाटीसँगको कुराकानीमा कोइरालाले यस्तो बताएका हुन् ।गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको भनाइ छ । उनले आफू यसपटक मन्त्री बन्ने तयारीमा रहेको पनि सुनाए । नयाँ राजनीतिक दलको उदयलाई भने कोइरालाले ‘नानीमैया फेनोमिना’को संज्ञा दिए । आफूहरु

सम्बन्धित सामग्री

राष्ट्रपतिका लागि उपयुक्त पात्र माधवकुमार नेपाल: सांसद ज्वाला

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा उपयुक्त पात्र माधवकुमार नेपाल भएको बताएका छन्।

प्रचण्ड नै उपयुक्त पात्र : अशोक राई

जसपा सांसद अशोक राईले राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र भएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले देशमा पछिल्लो समय देखिएका...

देशको समस्या समाधान गर्न दाहाल उपयुक्त पात्र : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले मुलुकमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त व्यक्ति भएको बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नु भएको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै राईले दाहाल देशका पछिल्ला समस्या समाधान गर्न उपयुक्त पात्र भएकै भन्दै दाहाललाई विश्वासको मत […]

राष्ट्रपतिका लागि उपयुक्त पात्र सुवासचन्द्र नेम्बाङ नै होः एमाले नेता

काठमाडौं, ११ पुस । नेकपा एमालेका नेता केशव बडालले देशमा सरकारविहीन अवस्थामा राख्न नमिल्ने भएकाले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन तयार भएको बताएका छन् । ‘तोकिएको समयमा शेरबहादुर देउवाजीले सरकार दिन सक्नुभएन । विकल्पका रुपमा नेकपा एमालेले प्रचण्डको नेतृत्वमा सरकार बनाएको हो । हिजोका त्रुटि र कमजोरी […]

जबराविरुद्धको महाअभियोग प्रस्ताव नागरिकको अभिव्यक्ति हो: सांसद रिजाल

‘विकृतिको प्रतिनिधिपात्र द्योतक पात्र हुनुहुन्छ । उहाँजस्तै आशंका गरिएका अन्य पात्रका विषयमा पनि गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘महाभियोग ठिक छ, उपयुक्त छ। नागरिकको अभिव्यक्तिको आवाज हो।’...

महान्यायाधिवक्ताले किन भने विश्वराज प्रतिस्पर्धी त हुन, उपयुक्त होईनन्

महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदका लागि विश्वराज पोखरेल उपयुक्त पात्र नै नभएको भन्दै वहस गरेका छन् । उनले धीरजप्रताप सिंह नै आइजिपीको उपयुक्त पात्र भएको बताए। सरकारले गरेको प्रहरी ...

लगातार हारपछि कोन्टेको निराशा : तलबका लागि मात्र टोटनह्याम बसेको होइन

१२ फागुन, काठमाडौं । टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेले आफू यो क्लबको व्यवस्थापनका लागि उपयुक्त पात्र नभएको स्वीकारेका छन् । बुधबार राति प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत बर्नलीसँग पराजित भएपछि कोन्टेले निराशाजनक अभिव्यक्ति दिएका हुन् । प्रिमियर लिगमा पछिल्ला पाँचमध्ये चार खेल गुमाएको टोटनह्यामलाई ‘राम्रो’ प्रशिक्षकको आवश्यकता रहेको उनको भनाइ छ । ‘यदि प्रशिक्षणमा समस्या हो […]

राष्ट्रगौरव पदकका लागि सरकारले भेटेन उपयुक्त पात्र

काठमाडौं : यस वर्ष राष्ट्रगौरव पदकबाट कोही पनि सम्मानित नहुने भएका छन्। उक्त पदकका लाग उपयुक्त पात्र नभेटिएको भन्दै सरकारले कसैको पनि नाम सिफारिस नगरेको हो। तेस्रो संविधान दिवसका अवसरमा सरकारले विभिन्न पदकबाट राष्ट्रिय ख्याति कमाएका ५०० भन्दा बढी व्यक्तिलाई बुधबार सम्मानित हुँदैछन्।  यस वर्ष मान पदवी पदकबाट ३३३ जना...