वर्तमान परिस्थितिमा कांग्रेस नेतृत्वको लागि देउवा उपयुक्त पात्र हो : सरिन घिमिरे (भिडिओसहित)

काठमाडौं, १९ असोज । प्रमुख सत्तारूढ नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका केन्द्रीय सदस्य तथा युवा नेता सरिन घिमिरेले वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन् । घिमिरेले सबै प्रकारको, युवाको जोस जाँगरसमेत देउवामा भएको भन्दै अहिलेको कांग्रेसको नेतृत्वको लागि उपयुक्त पात्र भएको रिपोर्टर्स क्लबको युट्युब च्यानलबाट प्रशारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार […]