राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री दाहाल उपयुक्त पात्र हुनुहुन्छ : जसपा नेता राई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले देशमा पछिल्लो समय देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपयुक्त पात्र भएको उल्लेख गर्दै विश्वासको मत दिने बताए ।