महान्यायाधिवक्ताले किन भने विश्वराज प्रतिस्पर्धी त हुन, उपयुक्त होईनन्

महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदका लागि विश्वराज पोखरेल उपयुक्त पात्र नै नभएको भन्दै वहस गरेका छन् । उनले धीरजप्रताप सिंह नै आइजिपीको उपयुक्त पात्र भएको बताए। सरकारले गरेको प्रहरी ...

सम्बन्धित सामग्री

प्रतिस्पर्धी हिरोलाई अनमोलले दिए बधाई

काठमाडौं । अनमोल केसी र धीरज मगर नेपाली फिल्मका प्रतिस्पर्धी कलाकार हुन् । एउटा नहुँदा अर्कोलाई फिल्ममा लिन प्रतिस्पर्धा गर्ने निर्माताको प्रवृत्ति नयाँ होइन । अनमोलको विकल्पमा धीरजले पनि आफूलाई स्थापित गर्दै गइरहेका छन् । यस्तो लाग्छ, अनमोलको ब्राण्डिङ शैलीलाई धीरज पछ्याउँदैछन् । जसले गर्दा यी दुईलाई नेपाली फिल्म क्षेत्रमा प्रतिस्पर्धीकै रुपमा लिइन्छ । उनै […]

पहिले सहकर्मी, अहिले मुख्य प्रतिस्पर्धी

२०७४ सालको निर्वाचनमा कपिलवस्तु १ मा तत्कालीन नेकपाबाट चक्रपाणि खनाल (बलदेव) उठेका थिए। उनका सहकर्मी र पार्टीको साझेदारका रूपमा बलराम अधिकारीले सघाएका थिए। तर अहिले पहिले ती सहकर्मीका रूपमा रहेका तिनैजना कपिलस्तु १ मा मुख्य प्रतिस्पर्धी छन्।...

पहिलेका सारथि, अहिलेका प्रतिस्पर्धी

राजनीतिमा जे पनि हुन्छ भन्ने यो निर्वाचन क्षेत्रमा भएको भिडन्तले प्रस्ट पार्छ। किनकि यो क्षेत्रमा अघिल्लो निर्वाचनमा एकअर्काका सारथि बनेका अधिकारी र कोइराला अहिले प्रतिस्पर्धी बनेका छन्।...

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् । शुक्रवार बेलुका गोरखा संग्राहलयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नभेटेको बताए ।‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । देखेको पनि छैन । जहाँ गएँ । अस्ति ४४ वटा भेटघाट गरियो । आज पाँच ठाउँमा कोणसभा ग¥यौं । यो सबै कार्यक्रममा जाँदा प्रतिस्पर्धी भएजस्तो  ला

पुरानै प्रतिस्पर्धी कमल थापा एमालेका उम्मेदवार ! कसरी टार्छन् संकट ?

थापा र एमाले पुरानै प्रतिस्पर्धी हुन् । उही पुरानो प्रतिस्पर्धी एमालेसँगको गठजोडमा आगामी ४ मंसिरमा हुने निर्वाचन लड्दै छन् थापा ।

मिस नेपालका अन्तिम २८ प्रतिस्पर्धी छानिए

काठमाडौं । मिस नेपाल २०२२ का अन्तिम २८ जना प्रतिस्पर्धी छानिएका छन् । अडिसन दिएका १९६ जनामध्ये योग्यता पुगेका प्रतिस्पर्धी छनौट गरिएको द हिडन ट्रेजरले जनाएको छ । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार २८ जनाबाट पनि अन्तिम २४ जना प्रतिस्पर्धी तय हुने छन् । छनौट भएका सबैको नाम आगामी साता सार्वजनिक गर्ने तयारी भएको […]

काठमाडौंमा मेरो प्रतिस्पर्धी छ जस्तो लागेकै छैन : केशव स्थापित

२७ वैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको बताएका छन् । एमालेले काठमाडौंमा गरेको चुनावी सभामा बोल्ने क्रममा आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै […]

कांग्रेसको प्रतिस्पर्धी माओवादी केन्द्र होइन : पौडेल

चितवन– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभामा उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताएका हुन् । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेकाले गठबन्धन गरेको उनकाे भनाइ छ । निर्वाचितबाटै लोकतन्त्र […]

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ ।प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत्