१२ फागुन, काठमाडौं । टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेले आफू यो क्लबको व्यवस्थापनका लागि उपयुक्त पात्र नभएको स्वीकारेका छन् । बुधबार राति प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत बर्नलीसँग पराजित भएपछि कोन्टेले निराशाजनक अभिव्यक्ति दिएका हुन् । प्रिमियर लिगमा पछिल्ला पाँचमध्ये चार खेल गुमाएको टोटनह्यामलाई ‘राम्रो’ प्रशिक्षकको आवश्यकता रहेको उनको भनाइ छ । ‘यदि प्रशिक्षणमा समस्या हो […]