विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा पनि अस्वीकृत

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीलाई खुला निवेदन

कार्यालयबाट समेत बिदा स्वीकृत/ अस्वीकृत भएको जानकारी उपलब्ध गराइदिन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दा समेत सोको लिखित जवाफ  आएको छैन।

एआईजी विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा अस्वीकृत

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’ जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थ

एआईजी पोखरेलले दोस्रो पटक मागेको बिदा पनि अस्वीकृत, तत्काल हाजिर हुन निर्देशन

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा फेरि अस्वीकृत भएको छ ।

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

काठमाडौं, जेठ २६। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ । हाजिर हुँदा आफैले अस्वीकार गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये […]

आईजीपी बढुवामा असन्तुष्ट एआईजी विश्वराज पोखरेलको विदा अस्वीकृत

काठमाडौँ- प्रहरी महानिरीक्षक आईजीपी बढुवाका विषयमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको १० दिने बिदा अस्वीकृत भएको छ । महानिरीक्षक धीरजप्रताप सिंहले उनको बिदा अस्वीकृत गरेका हुन् । सरकारले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्ट पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएसँगै पुनः १० दिनको बिदा […]

विश्वराजको घर बिदा आइजी सिंहले गरे अस्वीकृत

काठमाडौं : एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। एआइजी पोखरेलले आज १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए। उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी घरबिदामा बसेका थिए। उनको बिदा आजबाट सकिएको थियो। कनिष्ठलाई आइजी बनाएको…

आईजी सिंहद्वारा एआईजी पोखरेलको थप बिदा अस्वीकृत

आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत जानुभएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएको थियो ।

बिदा अस्वीकृतपछि एआईजी पोखरेलले भने, ‘कानुनी लडाईं नसकिएसम्म हाजिर हुन्नँ’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन् । पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् । एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालत

आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  धीरजप्रताप सिंहले  एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका हुन् । पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्द