आईजी सिंहद्वारा एआईजी पोखरेलको थप बिदा अस्वीकृत

आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत जानुभएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएको थियो ।

सम्बन्धित सामग्री

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका  छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बि

एआईजी विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा अस्वीकृत

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’ जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थ

विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा पनि अस्वीकृत

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा […]

एआईजी पोखरेलले पठाएको दोस्रो बिदा पनि आईजीपी सिंहद्वारा अस्वीकृत

काठमाडौं। आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका एआईजी विश्वराज पोखरेलले पठाएको दोस्रो बिदा पनि अस्वीकृत भएको छ। पोखरेलले सोमबार ११ दिन बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाए पनि आईजीपी धिरज प्रताप सिंहले अस्वीकृत गरेका हुन्। यसअघि जेठ २५ गते आईजीपी सिंहले पोखरेलले पठाएको १० दिनको बिदा पनि अस्वीकृत गरेका थिए। पोखरेल वैशाख […]

एआईजी पोखरेलले दोस्रो पटक मागेको बिदा पनि अस्वीकृत, तत्काल हाजिर हुन निर्देशन

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा फेरि अस्वीकृत भएको छ ।

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

काठमाडौं, जेठ २६। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ । हाजिर हुँदा आफैले अस्वीकार गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये […]

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ । हाजिर हुँदा आफंैले अस्वीकार गर्दै सर्वाेच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये के […] The post बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी बढुवामा असन्तुष्ट एआईजी विश्वराज पोखरेलको विदा अस्वीकृत

काठमाडौँ- प्रहरी महानिरीक्षक आईजीपी बढुवाका विषयमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको १० दिने बिदा अस्वीकृत भएको छ । महानिरीक्षक धीरजप्रताप सिंहले उनको बिदा अस्वीकृत गरेका हुन् । सरकारले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्ट पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएसँगै पुनः १० दिनको बिदा […]

बिदा अस्वीकृतपछि एआईजी पोखरेलले भने, ‘कानुनी लडाईं नसकिएसम्म हाजिर हुन्नँ’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन् । पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् । एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालत

आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  धीरजप्रताप सिंहले  एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका हुन् । पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्द