काठमाडौं,२ कार्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । चीनमा जारी बीआरआई सम्मेलनमा भाग लिन पुगेका श्रेष्ठलाई आज राती अचानक हृदयघात भएको थियो । हुदयघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ हाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ […]