मानव सिर्जित कुनै पनि विचार वा व्यवस्था अपरिवर्तनीय हुँदैन, यसमा हुने वा गरिने समयानुकूल परिमार्जन र परिवर्तन स्वभाविक हुन्छ। समाजमा रहेका असमान व्यवहार, चलन, क्रियाकलाप र नियम कानुनलाई विस्थापित वा क्रमिक सुधार गरी समाजलाई समानता र समृध्दिको दिशावोध गराउने प्रक्रिया सामाजिक रुपान्तरण हो। सामाजिक परिवर्तनको प्रबन्ध गर्न र समाजको भावी विकास तथा व्यवहारलाई विनियमित गर्न […]