रक्सी पिएर नाचेपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा, लागुऔषध लिएको विपक्षीको आरोप

३ भदौ, काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन गरेको आरोप लागेको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो भिडियोलाई लिएर फिनल्याण्डमा विवाद […]

सम्बन्धित सामग्री

फिनल्यान्डकी प्रधानमन्त्री रक्सी खाँदै रमाएपछि...

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेकाे भिडियाे भाइरल भएकाे छ ।  भाइरल भएकाे भिडियाेमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेकाे देख्न सकिन्छ । भिडियाेमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ । भिडियाे भाइरल भएसँगै उहाँकाे आलाेचना भइरहेकाे छ भने विपक्षी नेताले त लागुऔषध खाएकाे हाे वा हाेइन भनेर जाँच गरिनुपर्ने बताएका छन् ।   प्रधानमन्त्री मरिनले भने आफूले लागुऔषध नखाएकाे बताउँदै नाच्न र रमाउन पाउनु वैधानिक भएकाे प्रतिक्रिया दिनुभएकाे छ ।  ...

१८ महिने बालिकाको करणीपछि हत्या

दुवै जना लागुऔषध प्रयोगकर्तासमेत रहेको खुलेको छ। घटना भएपछि दुवै जना नजिकै रहेको रक्सी भट्टीमा गई अजयले रक्सी र मिथुनले चाउचाउ खाएका थिए। त्यसपछि मिथुन आफ्नो मामा घर गएको र केही समय अजय भट्टीतिर बसेर उ पनि मामा घर गएर बसेको अवस्थामा शनिबार बिहान दुवै जनालाई त्यहीँबाट पक्राउ गरिएको एसपी जिसीले जानकारी दिए।

लागुऔषधसहित एक जना पक्राउ, बाराका ४ रक्सी भट्टी नष्ट

पर्सा : तयारी अवस्थाको १ हजार ५० थान प्रतिबन्धित लागुऔषधसहित वीरगन्ज महानगरपालिकाका एक युवा पक्राउ परेका छन्।पर्साको वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट मंगलबार दिउँसो वीरगन्ज महानगरकै वडा नम्बर १३ मूर्लिका विक्रम सर्राफ पक्राउ परेका हुन्।उनी कालो प्याष्टिकको झोलामा नजानिँदो तरिकाले लागुऔषध बोकेर पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।प्रहरीलाई शंका लागि जाँच गर्दा उनले तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध ३ सय ५० थान नुर्फिन, ३ सय ५० थान डाइजेपाम र ३ सय ५० थान नै

रक्सी–जाँड र लागुऔषध नियन्त्रणका लागि सशक्त अभियान चालिएको छ : गृहमन्त्री थापा

म्याग्दी – गृहमन्त्री रामबहादुर थापाले रक्सी–जाँड र लागुऔषध नियन्त्रण गर्नका लागि सशक्त अभियान चलाइने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भर्खरैै निर्माण गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै उहाँले रक्सी–जाँड तथा लागुऔषध नियन्त्रण र निर्मुल पार्न अभियान अगाडि बढाइने बत...

इलामका ८१ वटै वडामा लागुऔषध र रक्सी–जाँड निषेध !

इलाम – इलामका १० वटै स्थानीय तहका ८१ वटै वडामा ‘लागुऔषध निषेध तथा रक्सी–जाँड नियन्त्रण अभियान’ सञ्चालन हुने भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा लागुऔषध नियन्त्रण र रक्सी–जाँड नियन्त्रण अभियान सञ्चालन हुने भएको हो ।  अभियानका लागि प्रमुख जिल्...