लागुऔषधसहित एक जना पक्राउ, बाराका ४ रक्सी भट्टी नष्ट

पर्सा : तयारी अवस्थाको १ हजार ५० थान प्रतिबन्धित लागुऔषधसहित वीरगन्ज महानगरपालिकाका एक युवा पक्राउ परेका छन्।पर्साको वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट मंगलबार दिउँसो वीरगन्ज महानगरकै वडा नम्बर १३ मूर्लिका विक्रम सर्राफ पक्राउ परेका हुन्।उनी कालो प्याष्टिकको झोलामा नजानिँदो तरिकाले लागुऔषध बोकेर पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।प्रहरीलाई शंका लागि जाँच गर्दा उनले तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध ३ सय ५० थान नुर्फिन, ३ सय ५० थान डाइजेपाम र ३ सय ५० थान नै

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।