म्याग्दी – गृहमन्त्री रामबहादुर थापाले रक्सी–जाँड र लागुऔषध नियन्त्रण गर्नका लागि सशक्त अभियान चलाइने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भर्खरैै निर्माण गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै उहाँले रक्सी–जाँड तथा लागुऔषध नियन्त्रण र निर्मुल पार्न अभियान अगाडि बढाइने बत...